नियम २०
भुक्तानी अनुपात (पेआउट रेसियो) निर्धारण गर्ने
क्यासिनोमा जित हारको लागि मेशिन तथा उपकरणबाट हुने भुक्तानी अनुपात मन्त्रालयले बनाएको निर्देशिकामा तोके बमोजिम हुनेछ ।